Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
ईश्वर पोखरेलले टोखाबाट हाले भोट
मकालु खबर
२०७९ मंसिर ४ गते
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतदान गरेका छन् । काठमाडौँ-५ का उम्मेदवार पोखरेलले टोखा नगरपालिका वडा नं ६ को कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।