अर्थविद् विश्वनाथ पौडेलले गरे मतदान

चितवन । अर्थविद् नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेलले मतदान गरेका छन् ।

चितवन क्षेत्र नं १ लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा विश्वनाथ पौडेलले रत्ननगर ३ स्थित शहीद स्मृति बहुमुखी क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =