रामकुमारी झाँक्रीले गरिन् मतदान (तस्बिरहरू)
२०७९ मंसिर ४ गते

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन् । उनले गुल्मीको मदाने-४ म्यालपोखरीको श्री मेहलेपोखरी माविको मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
गुल्मी क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेकी झाँक्रीले सो मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् भने एमालेबाट गोकर्ण विष्ट उम्मेदवार छन् ।

२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








