एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले खसाले मत

भरतपुर । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मत खसालेका छन् । चितवन क्षेत्र नं १ को राप्ती नगरपालिकाको भण्डारा अस्पतालमा रहेको मतदान केन्द्रमा उपाध्यक्ष पाण्डेले मत खसालेका छन् । उनी नेकपा एमालेबाट यस क्षेत्रमा प्रतिनिधिसभाको लागि उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *