काठमाडौँ-३ : पहिले संघ र प्रदेश (क) को गणना हुने

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा मतगणना शुरु गर्ने सहमति भएको छ । जारी सर्वदलीय बैठकले पहिले संघ र प्रदेश (क) को गणना गर्ने निर्णय गरेको हो ।

यो क्षेत्रमा कांग्रेसबाट सन्तोष चालिसे र नेकपा एमालेबाट कृष्ण राई प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *