चितवनमा भोट हालेर गोर्खा पुगे प्रचण्ड, मतदान केन्द्रको अवलोकन (तस्बिरहरू)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा भोट हालेर गोर्खा पुगेका छन् । गोर्खा-२ बाट उम्मेदवार बनेका प्रचण्ड आफ्नो क्षेत्रका विभिन्न मतदान केन्द्रमा पुगेर अवलोकन गरेका छन् ।

भरतपुर नगरपालिका-१४ शिवनगरमा रहेको पुलिस स्कुलमा मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *