ललितपुर-२ मा एमालेले अग्रता बढायो, दोस्रो स्थानमा लौरो

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य अन्तरगत ललितपुर २ मा नेकपा एमालेले सुरुआती अग्रता बनाएको छ । ४ हजार ७ सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत पाएका छन् । लौरो चिन्ह्रले ८९७ मत पाएको छ ।

नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७७७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६७८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३९० मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *