मतगणना पर्खिरहेका छन् सागर ढकाल

काठमाडौँ । डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल मतगणना पर्खिरहेको छन् । उनले सामाजिक सञ्जालमार्फत गणना पर्खिरहेको बताएका हुन् ।

मतपेटिका संकलन कार्य जारी रहेको पनि उनले बताएका छन् । ‘बिहान ८ बज्यो अझै २०/२५ बाकसहरू आउनै बाँकी छ । आएपछि रेगुलर गणना शुरु भएपछि अपडेट हाम्रो टिसीडी ग्रुपमा हुनेछ,’ उनले भनेका छन् ।

ढकालले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *