भक्तपुर-२ मा कांग्रेसले बढायो अग्रता, महेश बस्नेत ८ सय मतले पछाडि

काठमाडौं । भक्तपुर २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता बढाएका छन् । उनले ४ हजार २ सय मत ल्याउँदा एमालेका उम्मेदवार महेश बस्नेतले ३ हजार ४ सय मत ल्याएका छन् ।

थापा बस्नेतभन्दा ८ सय मतले अगाडि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *