१०२४१ मतका साथ बालेनको अग्रता, केशव र सिर्जनाको मत ६ हजारभन्दा कम
मकालु खबर
२०७९ जेठ ३ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा ४७८८ मतले अगाडि छन् ।
साहले १०२४१ मत ल्याएका छन् भने स्थापितले ५४५३ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ४७४२ मत ल्याएकी छन् ।
मकालु खबर
२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित