इटहरीमा कांग्रेस अघिअघि, एमाले पछिपछि

इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

पोखरामा कृष्णभन्दा धनराज ११३६ मतले अगाडि

काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले...

म्याग्दीको धवलागिरीमा गठबन्धन विजयी

०७४ सालमा एमालेले जितेकोमा यसपटक गठबन्धनले हात पारेको हो ।

गोकर्णेश्वरमा कांग्रेसको अग्रता, पछि पर्‍यो एमाले

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा एमालेलाई पछि पार्दै नेपाली कांग्रेस अघि बढेको छ ।...

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

विराटनगरको मेयरमा कांग्रेसले बढायो अग्रता, उपमेयरमा एमाले २१ सय मतले अघि

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रतालाई कायम राखेको छ । मुख्य निर्वाचन अधिकृतको...

शारदा नगरपालिकाको मेयर/उपमेयरमा कांग्रेस विजयी

कांग्रेसका दुबै उम्मेदवारले सुरुवातदेखि नै अग्रता कायम गरेका थिए ।

भरतपुर महानगरमा रेनुले गरिन् लिड

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धन र एमाले राप्रपा गठबन्धनका...

पोखरामा धनराज अगाडि, १८ हजार १२० मत गनियो

काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले...

काठमाडौँमा झन्डै दाेब्बर मतले बालेनकै अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी...

२३१ पालिकाको परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

पछिल्लो विवरणअनुसार कांग्रेसले १०६ पालिका प्रमुख जितेको छ ।

सान्नी त्रिवेणीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार केसी विजयी

उनी १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन् ।

काठमाडौँमा राप्रपाको विजयी सुरुआत, अहिलेसम्म ३१ वडाध्यक्ष जित्यो (सूचीसहित)

देश विभिन्न पालिकामा वडा राप्रपाका उम्मेदवार विजयी भएका हुन् ।

विराटनगरको मेयरमा गठबन्धनले बढायो मतान्तर

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रतालाई कायम राखेको छ । मुख्य निर्वाचन अधिकृतको...

पोखरामा एमालेभन्दा गठबन्धन ३६१ मतले अगाडि

काठमाडौँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनका उम्मेदवारले अग्रता...

जनमोर्चाले खोल्यो खाता, मल्लरानी गाउँपालिकाको अध्यक्षमा खड्का विजयी

काठमाडौँ । प्यूठानको मल्लरानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चा विजयी भएको छ । जनमोर्चाका उम्मेदवार...

भरतपुरमा विजयले गरे लिड, रेनु ३३ मतले पछाडि

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १५११ मत पाएका छन् ।

मन्त्री प्रेम आलेको गृहपालिकामा एमाले विजयी, एकीकृत समाजवादी तेस्रो

डोटी । पर्यटन मन्त्री प्रेम आलेको गृहपालिका डोटीको जोरायल गाउँपालिकामा नेकपा एमाले विजयी भएको...

पोखरामा कृष्णभन्दा धनराज ३८४ मतले अगाडि

काठमाडौँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामहनुसार गठबन्धनका उम्मेदवारले अग्रता...

विवेकशील साझाले भन्यो- ‘अपेक्षाकृत नतिजा आएन, हामी अत्यन्तै दुःखी छौँ’

नतिजा अपेक्षाकृत आउन नसकेकोमा अत्यन्तै दुःखी भएको बताएको छ ।

1 2 180 181 182 758 759