पोखरामा एमालेभन्दा गठबन्धन ३६१ मतले अगाडि

काठमाडौँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले ४१९१ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३८३० मत प्राप्त गरेका छन् । उनी कृष्णभन्दा धनराज ३६१ मतले अगाडि छन् ।

यस्तै उपमेयरमा एमालेकी मन्जु गुरुङले ४३८४ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४२९८ ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =