दैलेखको चामुण्डामा कांग्रेसका शाही विजयी

सुर्खेत । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेश कुमार शाही निर्वाचित भएका छन् । शाहीले ४०७० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्य बहादुर शाहीले ३९९२ मत प्राप्त गरेका छन् ।

यस्तै, नगर उपप्रमुख नेपाली कांग्रेसका मनसरा कुमारी शर्माले ४०३८ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दा कुमारी विष्टले ३९९६ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *