घाइते

सप्तरीमा बस दुर्घटनाः एकको मृत्यु, ११ जना घाइते

विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना...

अफगानिस्तानमा ६.१ रेक्टरको भूकम्प, १५० घाइते, २५० को मृत्यु

अफगानिस्तानसँगै पाकिस्तान र भारतसम्म पनि भूकम्पको धक्का महसुस...

पाेखरामा माेटरसाइकल दुर्घटना, एकजनाकाे मृत्यु

अनियन्त्रित भई सडकमै पल्टिँदा दुर्घटना...

श्रीमान्‌को चरम यातनाले अस्ताएकी गीता माझी !

'खै कसरी भनूँ, शारीरिक चरम यातना दिएछन्, गुहार मागेपछि हामी घरमा गएर महिलाको उद्धार...

नारायणगढ–मुग्लिन सडकमा सुख्खा पहिरो, एकजना घाइते

सुख्खा पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरुद्ध, एकजना घाइते...

आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा

आगलागीमा परी हात र खुट्टा जलेका १८ वर्षीय विजेश चौधरीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार...

बाराको गढीमाईमा कांग्रेस र एकीकृत समाजवादीबीच झडप, १५ घाइते

नेपाली कांग्रेस र एकीकृत समाजवादीका बीचमा मत माग्ने क्रममा झडप हुँदा १५ जना घाइते...

हुम्लाको खार्पुनाथमा सत्तापक्ष र प्रतिपक्षबीच झडप, १० जना घाइते

झडप भएसँगै सो केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको छ...

दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

घटनामा शंकास्पद २ वटा टिपरलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ...

बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एकजना घाइते

अशक्त, अपांग व्यक्तिहरूको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेका बेला दुई पक्षबीच...

स्याङ्जामा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारे

कागजी प्रक्रिया पूरा गरी मृत चितुवालाई डिभिजन वन कार्यालय स्याङ्जा ल्याउने तयारी...

तीन स्थानमा सवारी दुर्घटना; २ को मृत्यु, २६ घाइते

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...

बाजुरामा गठबन्धनभित्रै झडप, १६ प्रहरीसहित २० घाइते

झडपका क्रममा कांग्रेसका कार्यकर्ताले एकीकृत समाजवादी पार्टीका सचिव पुरबहादुर रावतलाई चक्कु प्रहार...

साइकल र मोटरसाइकलको ठक्कर; साइकलयात्रीको मृत्यु

साइकलयात्री यादवको दुर्घटनापछि मृत्यु भएको छ भने, मोटरसाइकलयात्री यादव गम्भीर घाइते भएका कारण अस्पताल...

मकवानपुरमा तीन चिनियाँ नागरिकको मृत्यु

तीनैजना मृतकको सनाखत हुनसकेको छैन...

मुस्ताङमा बस पल्टियो, एक तीर्थयात्रीको मृत्यु

स्कुटरलाई ठक्कर दिएर बस अनियन्त्रित...

अछामको ढकारीमा चिर्पट प्रहारबाट चार घाइते, दुई गम्भीर

प्रहरीले घटनामा संलग्न भएको आरोपमा ९ जनालाई नियन्त्रणमा लिएको...

पाँच जिल्लामा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु

पाँच जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु...

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

काठमाडौँ । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु...

1 2