बाराको गढीमाईमा कांग्रेस र एकीकृत समाजवादीबीच झडप, १५ घाइते

काठमाडौँ । बाराको गढीमाईमा सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ।

नेपाली कांग्रेस र एकीकृत समाजवादीका बीचमा मत माग्ने क्रममा भएको विवादले झडप रूप लिएको हो। गढीमाई नगरपालिका–३ खरिदी मतदान केन्द्रमा भएको सो झडपमा १५ जना घाइते भएका छन्।

दुई पार्टीका कार्यकर्ताबीचको झडप नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड हवाई फायर समेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *