महाधिवेशन विशेष

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

जम्मा ४,७४३ मतदातामध्ये चार ४,६७९ मतदाताले मतदान गरेका थिए ।

कांग्रेस महाधिवेशन : ३७५८ मत गणना हुँदा खड्काको १६८८, गच्छदारको १५३१

धनराज गुरुङले १५११ मत ल्याउँदा चन्द्र भण्डारीले १३१७ मत ल्याएका छन् ।

कांग्रेस निर्वाचन : गच्छदारले अग्रता लिएपछि पुनः मत गणना गर्न गुरुङको माग

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापतिको मत गणनाका क्रममा विवाद भएको छ । उपसभापतिका उम्मेदवारका...

महेश आचार्य भन्छन् – महाधिवेशन नीतिमा केन्द्रित हुन सकेन

महेशले स्वतन्त्र रूपमा उपसभापतिमा पदमा उम्मेदवारी दिएका थिए ।

कांग्रेस निर्वाचन : ३५५८ मत गणना हुँदा खड्काको १६३४, गच्छदारको १४४३

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी छ । हालसम्म ३५५८ मत गणना...

कांग्रेस निर्वाचन : ३२६७ मत गणना हुँदा खड्काको १४८४, गुरुङकाे १४६१

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी छ । हालसम्म ३२६७ मत गणना...

अपडेट : २८६७ मत गणनामा खड्काकाे १३२१, गुरुङकाे १२६७

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ ६ बजेदेखि मतगणना सुरू भएको हो।

अपडेट : २३ सय मत गन्दा गुरुङको ९६०, भण्डारीकाे ८७०

डा.चन्द्र भण्डारीले ६७२ र पूर्णबहादुर खड्काले ५८० मत प्राप्त गरेका छन् ।

कांगेस निर्वाचन : १७०० मत गणनामा गुरुङको अग्रता कायमै

डा.चन्द्र भण्डारीले ६७२ र पूर्णबहादुर खड्काले ५८० मत प्राप्त गरेका छन् ।

शिखरतिर शेखर !

सभापतिको निर्वाचनमा पराजित भएपछिको पहिलो कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले भने ‘अब नयाँ...

कांग्रेस मतगणना : १३ सय मत गनिसक्दा गुरुङको अग्रता

काठमाडौँ । कांग्रेसको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपसभापतिका लागि मतगणना जारी छ ।...

कांग्रेस मतगणना : ६ सय मत गनिसक्दा उपसभापतिमा गुरुङको अग्रता

काठमाडौँ । कांग्रेसको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपसभापतिका लागि मतगणना जारी छ ।...

उपसभापतिको प्रारम्भिक मतपरिणाममा गुरुङ र खड्काको अग्रता

कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा उपसभापतिका लागि मतगणना जारी छ । 

उपसभापतिको मतगणना सुरु, १० बजेसम्ममा परिणाम आइसक्ने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ । ललितपुरको...

रामचन्द्रलाई गुरुराजको कटाक्ष: म्याराडाेनाले दर्शकदिर्घाबाट टुलुटुलु हेर्नुभयाे

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले १४औं महाधिवेशनमा मौन बस्ने रामचन्द्र पौडेलको...

भागबन्डा र गुटबन्दीमा नलागी नयाँ ढंगले राजनीतिक यात्रा शुरू गर्छु : शेखर

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् जारी १४औं महाधिवेशनमा सभापति पदको निर्वाचनमा पराजित डा....

पार्टी सभापतिको गुट हुँदैन, हुनुहुन्न : गगन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् जारी १४औं महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गगनकुमार थापाले...

महाधिवेशनमा नेताका चरित्र पहिचान भयाे : मीनेन्द्र

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् जारी १४औं महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी मीनेन्द्रप्रसाद रिजालले...

आज उपसभापतिकाे मात्रै, महामन्त्रीकाे भाेलि

महामन्त्रीकाे भाेलि गणना हुने समितिले जनाएकाे छ ।

कांग्रेसमा ४८६ उम्मेदवारको परीक्षा शुरू (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोहोरिएसँगै ५ उम्मेदवारको प्रतिस्पर्धा टुङ्गो लागेको छ...

1 2 10 11 12 37 38