कांग्रेसमा ४८६ उम्मेदवारको परीक्षा शुरू (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोहोरिएसँगै ५ उम्मेदवारको प्रतिस्पर्धा टुङ्गो लागेको छ । अब सभापतिबाहेकका अन्य पदमा उम्मेदवार दिएका ४ सय ८६ नेताहरूको परीक्षा शुरू हुँदैछ ।

उपसभापतिदेखि केन्द्रीय सदस्यहरूको मतपरिणाम आजैबाट गणना हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिकाअनुसार आगामी पुस ५ भित्र सबै परिणाम आइसक्नेछ ।

कांग्रेसमा सभापतिसहित १३४ पदका लागि ४सय ९१ जनाले उम्मेदवारी दिएका थिए । अब सभापतिमा टुङ्गो लागेसँगै ४ सय ८६ जनाको छिनोफानो हुन बाँकी छ ।  कांग्रेसमा २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १ सय ३३ जना निर्वाचित हुनेछन् ।

यी हुन् ४८५ उम्मेदवारहरू:— [सभापतिका उम्मेदवारहरूकाे टुङ्गाे लागिसकेकाे छ ।]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *