कांग्रेस निर्वाचन : ३२६७ मत गणना हुँदा खड्काको १४८४, गुरुङकाे १४६१

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी छ । हालसम्म ३२६७ मत गणना हुँदा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले लिड गरिरहेका छन् ।

खड्काले १४८४ पाएका छन् । यस्तै १४६१ मत ल्याएर धनराज गुरुङले  १४६१ मतसहित खड्कालाई पछ्याइरहेका छन् । यस्तै चन्द्र भण्डारीले १२३३ मत पाएका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *