अपडेट : २३ सय मत गन्दा गुरुङको ९६०, भण्डारीकाे ८७०

काठमाडौँ । कांग्रेसको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपसभापतिका लागि मतगणना जारी छ । २३०० मत गन्दा धनराज गुरूङले ९६० मत ल्याएर अग्रता लिएका छन् ।

त्यस्तै, डा.चन्द्र भण्डारीले ६७२ र पूर्णबहादुर खड्काले ५८० मत प्राप्त गरेका छन् । अहिले खड्का गुरूङ र भण्डारीसँग पछि परेका हुन् । यसअघि उनी गुरूङसँगमात्रै पछि परेका थिए ।

त्यस्तै, विजयकुमार गच्छदारले भने ५७० मत ल्याएका छन् । गुरूङ र भण्डारी शेखर कोइराला समूहबाट चुनावी प्रतिष्पर्धामा छन् भने खड्का संस्थापन पक्षबाट प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *