कांग्रेस महाधिवेशन : ३७५८ मत गणना हुँदा खड्काको १६८८, गच्छदारको १५३१

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र विजय गच्छदारले अग्रता बढाएका छन् । ३७५८ मत गणना हुँदा खड्काले १६८८ मत पाएका छन् भने गच्छदारले १५३१ मत पाएका छन् ।

त्यस्तै धनराज गुरुङले १५११ मत ल्याउँदा चन्द्र भण्डारीले १३१७ मत ल्याएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ । दुई उपसभापतिका लागि सात जना भिडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *