उपसभापतिको प्रारम्भिक मतपरिणाममा गुरुङ र खड्काको अग्रता

काठमाडौँ । कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा उपसभापतिका लागि मतगणना जारी छ ।  उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् ।

प्रारम्भिक परिणाममा गुरुङले १३१ र पूर्णबहादुर खड्काले १२८ मत पाएका छन् । त्यस्तै विजयकुमार गच्छदारले १२२ र चन्द्र भण्डारीले ९५ मत पाएका छन् ।

यसैगरी सुजाता कोइरालाले ३६ र महेश आचार्यले २५ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *