कांग्रेस निर्वाचन : ३५५८ मत गणना हुँदा खड्काको १६३४, गच्छदारको १४४३

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी छ । हालसम्म ३५५८ मत गणना हुँदा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले लिड गरिरहेका छन् ।

खड्काले १६३४ पाएका छन् । यस्तै १४४३  मत ल्याएर विजयकुमार गच्छदारले खड्कालाई पछ्याइरहेका छन् । यस्तै  धनराज गुरुङले १४३७ मत ल्याएका छन्। भने डा चन्द्र भण्डारीले १२५७ मत पाएका ५न् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *