पार्टी सभापतिको गुट हुँदैन, हुनुहुन्न : गगन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् जारी १४औं महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गगनकुमार थापाले पार्टी सभापतिको कुनै गुट नहुने बताएका छन् । बुधबार महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै गगनले यस्तो बताएका हुन् । ‘पार्टी सभापति गुटको हुँदैन,’ गगनले भने, ‘सिङ्गो पार्टीको हुन्छ सभापति, गुटको होइन । सभापतिको कुनै गुट हुँदैन, हुनुहुन्न ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *