खेलकुद

१० खेलाडीमा समेटिएको सेभियासँग बार्सिलोना रोकियो

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा शीर्ष चारका लागि सङ्घर्षरत बार्सिलोना १० खेलाडीमा सीमित...

प्रदेश एक समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ । प्रधान मन्त्री कप महिला क्रिकेटमा प्रदेश एक समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश...

क्यान-खेलाडी विवाद : दुवै नझुकी सुखै छैन

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले चार खेलाडीलाई कारबाही गरेपछि अहिले नेपाली क्रिकेटबारेको बहस...

क्रिकेट रंगशाला निर्माणबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउन्डेसन

काठमाडौँ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउन्डेसन पछि हटेको...

एसेसको दोस्रो टेस्टमा अस्ट्रेलिया २७५ रनले विजयी

एसेस सिरिजअन्तर्गत पाँच टेस्टका लागि अस्ट्रेलिया भ्रमणमा रहेको इंग्ल्यान्ड लगातार दोस्रो हारको शिकार भएको...

खेलाडी विवादबारे सिप्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल क्रिकेट संघ र राष्ट्रिय क्रिकेट टिमका खेलाडीबीचको विवादलाई लिएर क्रिकेट खेलाडी...

कार्डिजसँग बराबरीमा रोकियो रियल

काठमाडाैँ । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड कार्डिजसँग गोलरहित बराबरीमा रोकिएको छ। अंक तालिकाको...

लिभरपुल र टोटनह्यामको रोमाञ्चक बराबरी

टोटनह्यामको घरेलु मैदानमा भएको सनसनीपूर्ण खेलमामा २-२ गोलको बराबरी भएको हो ।

न्युक्यासलमाथि सिटीको रवाफ, चेल्सी रोकियो

शीर्ष स्थानको म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि ४-० को प्रभावशाली जित निकालेको छ ।

बंगलादेशले श्रीलंकालाई १२ गोल गरेपछि बाहिरियो नेपाल

काठमाडौँ । बंगलादेशको ढाकामा जारी साफ यू १९ महिला च्याम्पियनसिपबाट नेपाल बाहिरिएको छ। अन्तिम...

ब्रिगेडलाई हराउँदै शेर्पाको पहिलो जित

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले पहिलो जित निकालेको छ...

भेटेनरी एसोसिएसनद्वारा म्याराथन धावक पुरस्कृत

काठमाडौं । म्याराथन धावकहरू पुरस्कृत भएका छन् । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा काठमाडौँमा सम्पन्न...

भारतसँग पराजित भएपछि साफ च्याम्पियनसिपको फाइनल पुग्ने नेपालको सम्भावना कमजोर

काठमाडौँ । दक्षिण एसियाली यू-१९ महिला फुटबल च्याम्पियनसीपमा नेपाल भारतसँग पराजित भएको छ ।...

भारतविरुद्ध नेपालः कम्तीमा बराबरी गर्नुपर्ने चनौती

जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतसँग खेल्न लागेको हो ।

स्पेनिस ला लिगामा बार्सिलोना र सेभिया विजयी

काठमाडाैँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र सभियाले जित निकलेका छन् । शनिबार...

‘होम ग्राउण्ड’मा मनाङ ‘हिरो’

मनाङको जितमा कप्तान अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गरे ।

धनगढीमा ‘प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’ शुरू

प्रतियोगिता अन्तरगत पहिलो खेल प्रदेश १ र कर्णाली प्रदेशबीच  भएकाे छ ।

कर्णाली प्रदेश ६ रनमै अलआउट

प्रदेश १ ले कर्णाली प्रदेशलाई १६० रनको फराकिलो अन्तरले हराएको हो ।

ए डिभिजन लिग फुटबलमा आज तीन खेल 

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरू हुँदैछन् ।

खेल क्षेत्रमा राजनीति नगर्न कप्तान किरण चेम्जोङको आग्रह

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह...

1 2 202 203 204 391 392