समाज

मोरङको सरकारी वकिल कार्यालयमा बेहाेस प्रतिवादीको मृत्यु

अनुसन्धानपश्चात् उनलाई जिल्ला अदालत मोरङमा पेश गर्ने तयारी थियो...

नेता अनिल परियार हत्या प्रकरण: परिवारको किटानीका आधारमा तीन पक्राउ

स्थानीय तह चुनावको मुखमा भरतपुर–७ कृष्णपुरस्थित नगर प्लटिङको भित्री सडकमा धारिलो हतियारको प्रयोगबाट परियारको...

पोखराको हेमजामा ६ लाख राशीको फुटबल प्रतियोगिता हुने

प्रतियोगिता असार ४ गतेदेखि ११ गतेसम्म गौरीशंकर खेल मैदानमा हुने...

जुम्लाको तिला–८ मा आगलागी, घर जलेर नष्ट

घरमा रहेका भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट...

चुनावकाे दिन बानेश्वरमा सिलिण्डर विस्फाेट गर्ने ४ जना पुर्पक्षका लागि थुनामा

अदालतले उनीहरू चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाएकाे हाे । 

ट्राफिक प्रहरीद्वारा ३० वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान माेटरसाइकल फेला पारी...

अछाममा किशोर हत्या प्रकरण : आफन्तले शव बुझे, जनप्रतिनिधिसहित १३ जनाविरुद्ध जाहेरी

शव भेटिएको ६ दिनपछि पोस्टमार्टम भएर बिहीबार उनका आफन्तले शव बुझेका हुन् ।

पब्जीमाथि प्रतिबन्ध लगाउन सांसदकाे माग

नेपालमा बेलाबेला अनलाइन गेममा राेक लाग्नुपर्ने माग उठ्दै आएको छ । 

बाटो खन्दै गर्दा डोजरले फालेको ढुंगाले लागेर स्कुल हिँडेका बालकको मृत्यु

बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुंगाले लागेको हो...

‘अपाङ्गता भएका व्यक्तिलाई दोस्रो दर्जाको अनुभूति हुन नदिन सरकार लागिरहेको छ’

अपाङ्गता भएका व्यक्तिलाई शिक्षा दिनेबारे सरकारसँग कुनै दीर्घकालीन नीति नभएको सचिव कोइरालाको भनाइ...

सलमान खानका साथीका छोरासँग सोनाक्षी सिन्हाको प्रेम

गहना व्यापारी पृष्ठभूमिका इकबालसँग सोनाक्षी सिन्हालाई बलिउड अभिनेता सलमान खानले भेटाएका हुन्...

फुकोट–कर्णाली जलविद्युत आयोजनाको मूल्यांकन प्रतिवेदन अन्तिम चरणमा

‘लगानीको मोडालिटी टुंग्याउन पाए निर्माणको काममै जान सक्छौँ’

ललितपुरमा ‘दलित’ भनी भर्ना नलिइएका छात्रलाई महोत्तरीको गुरुकूलले नि:शुल्क पढाउने

आजभन्दा ३०४ वर्ष पहिले स्थापित मटिहानीस्थित गुरुकूल मुलुककै जेठो गुरुकूल मानिन्छ...

विभिन्न दुर्घटनामा परी १४ जनाको ज्यान गयो

काठमाडौँ । देशभर विभिन्न दुर्घटनामा परेर १४ जनाको ज्यान गएको छ । नेपाल प्रहरीको...

पेट्रोल पम्प कि पेट्रोल बम ? घरको खुड्किलामा पम्प, भुइँतलामा भण्डारण ट्यांकी

विनियमवाली विपरीत खोलिएका यस्ता पेट्रोल पम्पहरू कुनै टाइम बम भन्दा कम छैनन् कुनै पनि...

अनुमतिपत्रबिना इन्टरनेट सेवा सञ्चालन नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

गैरकानुनीरूपमा इन्टरनेट सेवा सञ्चालन गरेको पाइएमा कारबाही हुने...

‘दलित भएकै कारण’ गुरुकुलले भर्ना नलिएकाे विषय संसद्‌ पुग्‍याे, कारबाहीकाे माग (भिडिओसहित)

यसअघि २०६९ सालयता सञ्चालनमा रहेकाे गुरुकुलले बर्दियाका ४ दलित बालबालिकाहरूकाे भर्ना लिएकाे थिएन ।

ललितपुरमा १५ वर्षीया किशोरीमाथि बलात्कार, आरोपित पक्राउ

विभिन्न प्रलोभनमा पारी किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोप...

पाकिस्तानको पञ्जाबमा छुट्टाछुट्टै स्थानमा गोली हानी ९ जनाको हत्या

प्रत्यक्षदर्शीका अनुसार सडकमा गुडिरहेको भ्यानमा एक अज्ञात व्यक्तिले गोली हानेर भागेको हो...