समाज

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व 

लमजुङ । ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३...

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन । नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न...

आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय...

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

बागलुङ । हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङको तल्लो...

असार २७ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

वि.सं.असार २७, २०८३ । इ.सन् 11 Jul, 2026। शक संवत् १९४८ । नेपाल संवत्...

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा केन्द्रित भएका छन्...

आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा

आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको...

कामपाले गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्तानलाई निःशुल्क शिक्षा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका...

मर्यादित महिनावारी प्रवर्द्धनका लागि राष्ट्रिय कार्यविधि निर्माण अन्तिम चरणमा

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले...

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

काठमाडौं । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ...

राखेपद्वारा खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा...

५० प्रतिशत अनुदानमा मुर्रा क्रस भैँसी वितरण

काठमाडौं । व्यावसायिक पशुपालनमा प्रोत्साहन तथा दूध र मासु उत्पादनको उद्देश्यसहित सर्लाहीको हरिवनमा मुर्रा...

गणेश नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पठाओ चालक गणेश नेपालीको निधनप्रति गहिरो दुःख...

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ...

भेरी करिडोरः अस्थायी संरचनामार्फत सवारी सञ्चालन

काठमाडौं । भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा दुई वटा अस्थायी...

सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौं ल्याइयो

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका युवकलाई काठमाडौं ल्याइएको छ । सर्लाहीको गोडैता नगरपालिका–१०...

म्याग्दे गाउँपालिकाद्वारा बाँदर नियन्त्रणलाई प्राथमिकता

तनहुँको म्याग्दे गाउँपालिकाले बाँदर नियन्त्रण तथा बाँदर प्रभावित क्षेत्रका किसानको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको...

सर्लाहीमा युवकले गरे आत्मदाह प्रयास, उद्धारका लागि हेलिकोप्टर पठाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जाल मार्फत घटनाबारे जानकारी दिएका...

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

विपन्न महिलालाई सानो सहयोग र तालिमले आत्मनिर्भर बन्न ठूलो मद्दत गर्ने उनको भनाइ छ...