पुन: बढ्यो इन्धनको मूल्य, पेट्रोलमा ८ र डिजेल, मट्टीतेलमा १२-१२ रुपैयाँको बढोत्तरी

काठमाडौँ । नेपाल आयल निगमले पुन: इन्धनको मूल्य बढाएको छ ।

निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

विज्ञप्ति:

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *