स्थानीय तह निर्वाचन विशेष

तिलोत्तको मेयरमा कांग्रेसका खाँणको अग्रता

अहिले तिलोत्तमा नगरपालिकाको ६, ७, १० र ११ वडा को मतगणना जारी छ ।

बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

राजापुर नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ ।

‘स्वतन्त्र’हरूकाे जितकाे अर्थ !

जनमतले दलहरूकाे राजनीतिक प्रवृत्तिमा सकारात्मक परिवर्तनकाे माग गरेकाे विश्लेषण विश्लेषक राेकाकाे छ ।

जितनजिक बालेन, कसले कति मत पाए ? यस्तो छ पछिल्लो नतिजा

पछिल्लो मतपरिणामअनुसार बालेनले ५४ हजार ७३९ मत ल्याएका हुन् ।

काठमाडौँको उपमेयरमा सुनिताको जित सुनिश्चित

मेयरमा पनि स्वतन्त्र उम्मेदवार बालेन साहको फराकिलो अग्रता कायमै छ ।

ललितपुरको मेयरमा पुन: चिरीबाबु महर्जन निर्वाचित

मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो पटक निर्वाचित भएका हुन् ।

तनहुँमा कांग्रेस केन्द्रीय सदस्यसहित ५ जनालाई कारबाहीको सिफारिस

पोखरा । कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य ध्रुव वाग्लेसहित ५ जना नेताहरूलाई कारबाहीको...

काठमाडौँ महानगरको पछिल्लो नतिजा : कसको कति पुग्यो मत ?

बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि छन् ।

एमालेले जोगाउन सकेन पुरानो मत, मेयरमा घट्यो करिब ८ हजार मत

अहिले एमालेले तत्कालीन समयमा ल्याएको मतसमेत जोगाउन सकेको छैन ।

पोखरा महानगरको १५ औँ मेयर बने आचार्य

देशकै ठूलो महानगर पोखराको मेयरमा नेकपा एसका धनराज आचार्य निर्वाचित भएका हुन् ।

पोखराको मतगणना पुन: सुरु

पोखरा । करिव ७ घण्टा स्थगीत रहेको पोखराको मतगणना पुनः सुरु भएको छ ।...

निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय

बाह्र पालिकाको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

एक्लै उम्मेदवारी दिएका ४१५ पालिकामध्ये २०२ मा कांग्रेस विजयी (सूचीसहित)

काठमाडाैँ । वैशाख ३० गते भएको स्थानीय चुनावकाे मतगणना अन्तिम चरणमा छ । निर्वाचन...

यो मेरो अन्तिम कार्यकाल हो, महानगरका अधुरा योजना पूरा गर्छु : रेनु दाहाल (अन्तर्वार्ता)

मेरो दोस्रो कार्यकाल समग्र भरतपुर महानगरको विकासमै खर्च गर्ने हो ।

७४१ पालिकाकाे नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

नतिजा सार्वजनिक भएकामध्ये ३२२ पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

बालेनले बनाए १९ हजारभन्दा बढीकाे फराकिलाे मतान्तर

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ४९२ मत ल्याएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी...

मेरो जित पछिल्लो कार्यकालमा गरिएका कामको अनुमोदन हो : रेनु (भिडिओसहित)

उनले अब आफू भरतपुरमा नदाेहाेरिने बताएकी छन् ।

उदयपुरकाे त्रियुगामा मतदान भएकाे ११ दिनपछि शुरू भयाे मतगणना

उदयपुर । उदयपुर जिल्लामा मतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु भएको छ ।...

पाेखराकाे मतगणना स्थगित

पाेखरा । पाेखरा महानगरपालिकाकाे मतगणना स्थगित भएकाे छ । एमालेले प्रतिनिधि नपठाएपछि गणना रोकिएको...