स्थानीय तह निर्वाचन विशेष

हतोत्साहित सांसदलाई उत्साहित बनाउँदै ओली

चुनावी नतिजाले हतोत्साहित भएका सांसदहरूलाई उत्साहित बनाउने प्रयास गरे ।

सिम्ताका अध्यक्ष चन्दले सार्वजनिक गरे सम्पत्ति विवरण

बुबाको नाममा ४ कोठाको कच्ची घर रहेको पनि उनले विवरणमा उल्लेख गरे ।

बालेनले कटाए ५९ हजार मत, सिर्जना र केशवको कति ?

काठमाडौँ महानगरको २९ वटा वडाको मतगणना सकिएको छ ।

७४९ पालिकाको नतिजा आयो, सातै प्रदेशमा कांग्रेस पहिलो

अब काठमाडौँ महानगरसहित ४ पालिकाको परिणाम आउन बाँकी छ ।

गरुडाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी

निर्वाचित चौधरी स्व. पत्रकार मनोज चौधरीका श्रीमती हुन् ।

फतुवा विजयपुरको मेयर/उपमेयरमा कांग्रेस विजयी

रौतहटको फतुवा विजयपुर नगरपालिकामा कांग्रेस विजयी भएको छ ।

काठमाडौँ महानगरमा ५५७७७ मतसहित जितको अझै करिब बालेन

कांग्रेसकी सिंह बालेनभन्दा २०४०६ मतले पछाडि...

मेयर सम्हालेको दोस्रो दिनमै फिल्डमा निस्किए हर्क साम्पाङ

पाइप फुटेर पानी खोलामै बगेर गइरहेको पाइएपछि तत्कालै मर्मत गरी धरानमा पठाउन निर्देशन...

आफ्ना चुनावी प्रतिबद्धता नगरपालिकालाई हस्तान्तरण

कार्यान्वयन गर्ने ठाउँमा म पुगेकाले सबैका चुनावी प्रतिबद्धतालाई समेत समेटेर काम गर्नेछु...

करोडको गाडी चढेर जनताको समस्या देखिदैँन, म सडकमै हिँड्न चाहन्छु : हर्क साम्पाङ

काठमाडौँ । ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई...

दाङको तुलसीपुर उपमहानगरमा एमाले विजयी

अघिल्लो  निर्वाचनमा पनि तुलसीपुरमा एमाले नै विजयी...

राजेशमानलाई चाँदीको मुकुट, वीरगञ्जमा चलेन नोटको जादु

काठमाडौँ । पहिलो स्थानीय चुनाव जितेर विजयकुमार सरावगी मेयर भएपछि वीरगन्ज महानगरपालिकामा गजबले चलेको...

काठमाडाैँका २७ वटा वडाकाे मतगणना सकियाे

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा...

बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन हुँदै

कार्यपालिका सदस्यको निर्वाचनमा नवनिर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यले मतदान गर्ने...

वास्तविक परीक्षा अब शुरू हुन्छ, काम गर्न सके उत्सव मनाउँला : बालेन साह

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नाे जित सुनिश्चित भएसँगै...

पोखरा महानगरमा कांग्रेस २३, एमाले ९ र स्वतन्त्र एक वडामा विजयी

कांग्रेसले यसपटक २३ वडामा जित निकालदा अघिल्लोपटक २२ वडा जितेको एमाले भने जम्मा ९...

जित पक्का भएपछि बालेनले भने- धेरै मत ल्याएकाे हाे बहुमत हाेइन, विजय र्‍याली/जुलुस नगराैँ

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकाे मेयरमा निर्वाचित हुने पक्का भएपछि बालेन्द्र (बालेन) साहले विजय र्‍याली...

कटारी नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ निर्वाचित

उपमेयरमा भने एमालेकी गीत खड्का निर्वाचित भएकी छन् ।

बालेनकाे जित पक्का : गन्न बाँकी १९ हजार, मतान्तर २० हजार

काठमाडाैँ महानगरपालिकाकाे मेयरमा बालेन्द्र (बालेन) साह निर्वाचित हुने पक्का भएकाे छ ।

पदभार ग्रहणसँगै मेयर दाहालको निर्णय; भरतपुरवासीलाई खानेपानी निःशुल्क

'भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछौँ'...