काठमाडौँ महानगरमा ५५७७७ मतसहित जितको अझै करिब बालेन

२०७९ जेठ ११ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अझै पनि अग्रता कायमै राखेका छन्।
५५७७७ मतसहित बालेनले मेयरमा अग्रता राखिरहँदा उनलाई पछ्याउँदै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५३७१ मत ल्याएकी छन्। कांग्रेसकी सिंह बालेनभन्दा २०४०६ मतले पछाडि छिन्।
मतगणना जारी छ।

२०७९ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित