बालेनकाे जित पक्का : गन्न बाँकी १९ हजार, मतान्तर २० हजार

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकाे मेयरमा बालेन्द्र (बालेन) साह निर्वाचित हुने पक्का भएकाे छ । अब यहाँ १९ हजार मत गन्न बाँकी छ । जबकि बालेन दाेस्राे स्थानमा रहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहभन्दा २० हजार मतले अगाडि छन् ।

बालेनले अहिलेसम्म ५५ हजार ७ सय ४७ मत पाएका छन् भने सिर्जनाले ३५ हजार ३ सय ७१ मत प्राप्त गरेकी छन् । याे भनेकाे २० हजार ३ सय ७६ काे मतान्तर हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *