स्थानीय तह निर्वाचन विशेष

कैलालीमा सुरक्षा समितिद्वारा मतदानस्थलको अनुगमन गरिँदै

सुरक्षा समितिले अनुमगन गरिएको क्षेत्रमध्ये चुरे क्षेत्रको मतगणनाका लागि गाउँपालिकाको कार्यालयलाई तोकिएको छ ।

वीरेन्द्रनगरको मेयरमा समाजवादीबाट वीरबहादुर रावतको दाबी

उनले जनताका माझमा आफू लोकप्रिय युवा नेताको रूपमा रहेको समेत दाबी गरेका छन् ।

स्थानीय तहको निर्वाचन ‘न्यू इयर रिजुलुसन’ हो : प्रमुख थपलिया

महिला सहभागिता र प्रतिनिधित्व उल्लेखनीय हुनेछ भन्नेमा आयोग विश्वस्त छ ।

आठबीसमा एमालेबाट मेयरमा तर्क र उपमेयरमा थापाको नाम सिफारिस

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाको मेयर र उप–मेयरका लागि एमालेले उम्मेदारको नामको टुंगो लगाएको...

दुल्लुको मेयरमा एमालेबाट युवा नेता शाही सिफारिस

दोस्रोमा विना कार्कीले २९, विष्णु थापाले २७, भगवती खनालले १३, कौशिला आचार्य खनालले १५,...

कांग्रेसलाई पोखराको मेयर आकांक्षीको चेतावनीः अरूलाई मेयर दिए स्वतन्त्र उम्मेदवारी

अहिले कास्की कांग्रेसको टोली काठमाडाैँ पुगेको छ ।

सुर्खेतमा निर्वाचन लक्षित सुरक्षा गतिविधि बढाउँदै सुरक्षा निकाय

सुर्खेत प्रहरीले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै एक हजार दुईसय म्यादी प्रहरी भर्ना गरी तालिम...

स्याङजाको आँधीखोलामा एमालेले पौडेललाई अध्यक्ष उठाउने

वडा नम्बर ३ मा भने नाम टुंगीन बाँकी छ ।

माओवादीले माछापुच्छ्रे गाउँपालिकामा टुंग्यायो अध्यक्ष र उपाध्यक्ष

उनीहरू दुवै जना माओवादी केन्द्रको प्रदेश कमिटीको सदस्य हुन् ।

झापामा चुनाव जित्न गठबन्धन फराकिलो बनाइँदै, तालमेलले गति लिएन

झापा । झापामा गठबन्धन दलका नेताहरूको बैठकले अन्य दलहरूसंग पनि स्थानीय स्तरबाट नै गठवन्धन...

पोखराको मेयर बन्न एमालेका १२ जनाले दिए आन्तरिक उम्मेद्वारी, उपमेयर रेसबाट बाहिर

अघिल्लो निर्वाचनमा पोखरा महानगरमा एमालेका उम्मेदवार मानबहादुर जिसी निर्वाचित भएका थिए ।

एमालेले रूपामा अहिलेकै अध्यक्ष–उपाध्यक्ष दोहोर्‍याउने

अहिलेकै जनप्रतिनिधिको काम सन्तोषजनक रहेको र जित्न सक्ने भन्दै उनीहरूलाई नै दोहोर्‍याउने निर्णय गरिएको...

उम्मेदवारलाई अंकुश लगाउने दलहरूको तयारी

जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवले घोषणा पत्र अनुसार काम गर्न सक्ने खालका...

केन्द्रिकृत मानसिकता संघीयताको मुख्य बाधक

मुलुक संघात्मक प्रणालीमा गएपछि भएको पहिलो स्थानीय निर्वाचनबाट चुनिएका पदाधिकारीहरूले कार्यकाल पूरा गर्नै लागेका...

खाँदबारीको मेयरमा कांग्रेसका कार्कीको दाबेदारी

दलहरू आफ्ना उम्मेदवार राम्रो छान्ने तयारीमा छन् ।

कर्णालीमा एमाले उम्मेदवार छनौटमा व्यस्त, के गर्दैछ गठबन्धन ?

भागबन्डाको कुरा मिलाउन नसक्दा उम्मेदवार छनौटमा हैरान बनेको छ ।

धरानको मेयरमा एमालेबाट ११ सिफारिस, इटहरीमा आधा दर्जन (सूचीसहित)

प्रदेश १ का दुई उपमहानगरमा एमालेबाट प्रमुख र उपप्रमुखमा समान आकांक्षी देखिएका छन् ।

भरतपुरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय

काठमाडाैँ । चितवनकाे भरतपुर महानगरपालिकाबाट नेकपा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएकाे छ ।...

चुनावी तालमेलले महिलाले ‘उप’ पद पनि गुमाउने चिन्ता

गठबन्धन बाहिर रहेका नेकपा एमालेबाहेकका दलहरूलाई भने यो सवालमा खासै चुनौती देखिएको छैन ।

तालमेलको मोडालिटीबारे छलफल गर्न चुनाव परिचालन समितिको बैठक

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दैछ ।...