चट्याङ लागेर गम्भीर घाइते भएका ७७ वर्षीय पुनको मृत्यु

सल्यान । त्रिबेणी गाउँपालिका–१ गोगने बस्ने ७७ वर्षीय दर्वसिंह पुनको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ । उनकै घरको भान्सा कोठामा चट्याङ पर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *