पोखराको मतगणना पुन: सुरु

पोखरा । करिव ७ घण्टा स्थगीत रहेको पोखराको मतगणना पुनः सुरु भएको छ ।

विवाद भएको वडा नम्बर १८ बारे कानुन अनुसार समाधान खोज्ने निर्णय गर्दै स्थगन रहेका वडाहरुको गणना थालिएको हो । पोखराका ३० वडाको मतपरिणाम आइसकेको छ ।

२२, ३२ र ३३ नम्बरको केही मत मात्रै बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *