स्थानीय तह निर्वाचन विशेष

एमाले सचिवालय बैठक आज, मुख्य एजेण्डा स्थानीय चुनाव

महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुनेछ ।

कुन महानगरमा को बलियो ?

सत्ता गठबन्धनलाई महानगरमा भागबन्डा मिलाउन सकस भएको छ ।

एकीकृत समाजवादीले दियो गठबन्धन छोड्ने चेतावनी

एकीकृत समाजवादीले गठबन्धन छोड्ने चेतावनी दिएको छ ।

कांग्रेसको प्रदेश कोषाध्यक्षमा गुप्ता मनोनित

विसं २०४६ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनितिमा लागेका  गुप्ता विराटनगर १५ का स्थायी बासी...

बाँडफाँडमा सहमति जुट्न नसक्दा सल्यानमा गठबन्धन नहुने

बैठकमा तीनवटै दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

राप्रपाले भद्रपुरमा घोषणा गर्‍याे उम्मेदवार

राप्रपाका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जित सुनिश्चितता गर्न राप्रपाले सिंगो उम्मेदवारी दिएको बताए ।

कास्कीको मादीमा कांग्रेसबाट अध्यक्ष बन्न १२ को नाम दर्ता

पोखरा । नेपाली कांग्रेसले मादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका आकांक्षीको नाम संकलन गरेको छ...

पोखरा : कांग्रेसबाट बहालवाला मन्त्री र पार्टी सभापतिसहित १८ जना मेयरका आकांक्षी

पोखरा । नेपाली कांग्रेसले आवेदन आह्वान गरेपछि पोखराको मेयर बन्न १८ जनाले नाम टिपाएका...

गण्डकीका मन्त्री थापाले दिए मेयर बन्न कांग्रेसमा उम्मेदवारी

पोखरा । नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेद्वार बन्नका लागि गण्डकीका मन्त्री विन्दुकुमार थापाले मनोनयन...

गठबन्धनमा असहमति जनाउँदै सुर्खेत कांग्रेसका ५१ जनाले छाडे पार्टी

शनिबार सम्पन्न वडा कार्यसमितिको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको छ ।

प्रदेश १ मा गठबन्धन तालमेलमा सकस, सुनसरीमा मित्रवत् प्रतिस्पर्धा हुने

नेपाली कांग्रेस प्रदेश १ समितिले धेरै जिल्लामा गठबन्धन दलहरूका बिचमा पालिका बाँडफाँडमा कुरा नमिलेको...

तनहुँमा गोविन्दराज जोशी र एमालेबीच गठबन्धन, जोशीका छोरा ब्यासका मेयर उठ्ने

जोशी अन्ततः आफ्नो पुरानो पार्टी छोडेर विचार नै नमिल्ने एमालेसँग गठबन्धन गर्न पुगे ।

मतदाता शिक्षाका लागि घरदैलो अभियान नहुने

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ ।

ओलीको देशव्यापी दौड, आज हुम्ला जाँदै

एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाने भएका छन् ।

दुहबीको मेयरमा एमालेबाट विनय पोखरेलको नाम सर्वसम्मत सिफारिस

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट विनय पोखरेलको नाम सर्वसम्मत टुंगोलागेको छ...

कास्की कांग्रेसको चेतावनी : पालिका प्रमुख छोडेर गबठन्धन हुँदैन

भेटका क्रममा उनले गठबन्धन गर्दा जिल्लाको सुझाव विना गरे नतिजा राम्रो नआउने चेतावनी दिएका...

मोरङमा पालिका बाँडफाँडमा गठबन्धन भित्र कुरा मिलेन

केन्द्रको निर्देशनअनुसार सहमति गर्न खोजिएपनि त्यो अनुसार अरु दलहरूले प्याकेजमा पालिका खोजेपछि सहमति नबनेको...

चुनावी तालमेल विषयमा विवाद भए केन्द्रले टुङ्ग्याउछ : नेपाली कांग्रेस

काठमाडाैँ । नेपाली कांग्रेसले स्थानीय तहमा चुनावी तालमेलका विषयमा विवाद भए केन्द्रले टुङ्ग्याउने जनाएको...

माओवादी केन्द्रबाट धनगढी मेयरको उम्मेदवारमा अधिकारी सर्वसम्मत

धनगढी । नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले धनगढी उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारीलाई पार्टीको...

देशका लागि गठबन्धन स्वार्थको गठजोड हो : एमाले सुर्खेत

सुर्खेत । देशका लागि पाँच दलिय गठबन्धन स्वार्थको गठजोड भएकाले यसले देशलाई नै घाटा...