बाँडफाँडमा सहमति जुट्न नसक्दा सल्यानमा गठबन्धन नहुने

सुर्खेत । सल्यानमा दलहरूबीच पालिकास्तरको बाँडफाँडका विषयमा सहमति नमिल्दा गठबन्धन नहुने भएको छ । नेपाली कांग्रेस सल्यानका पार्टी सभापति केशबहादुर विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले एक्लाएक्लै चुनावमा जाने निर्णय गरेको छ ।

दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्लाएक्लै चुनावमा जाने निर्णय समेत गरेको छ ।

पालिका स्तरको उम्मेदवार कसलाई बनाउँने सहमति जुट्न नसक्दा एक्लाएक्लै चुनावमा गर्ने निर्णय गरेको हो ।

बैठकमा तीनवटै दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *