मनोरञ्जन

‘पाइप लाइन’मा छन् बलिउडका खेलसम्बन्धी यी चलचित्र

एजेन्सी ।  सन् १९८३ को विश्वकप क्रिकेटमा आधारित चलचित्र ८३ को ट्रेलर सार्वजनिक भएको...

महामन्त्री पदमा उठ्ने तयारीमा रेखा थापा

काठमाडौँ । अभिनेत्री रेखा थापाले राप्रपाको महामन्त्री पदमा उठ्ने तयारी गरेकी छन् । त्यस्तै...

’८३’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय क्रिकेटर कपिल देवको विषयमा बनेको चलचित्र ‘८३’ को ट्रेलर सार्वजनिक भएको...

‘एक्स ९’ मा सुधांशु जोशी अनुबन्धित

अभिनेता सुधांशु जोशी लामो समयपछि नयाँ चलचित्रमा अनुबन्धित भएका छन् ।

अजय देवगणको ‘मेडे’ अब ‘रनवे ३४’

एजेन्सी । बलिउड अभिनेता अजय देवगणको नयाँ चलचित्रको नाम परिवर्तन गरिएको छ । चलचित्र...

छायाङ्कनमा ‘फिदा’

काठमाडौँ । चलचित्र ‘फिदा’को छायाङ्कन सुरु भएको छ । चलचित्रको छायांकन यही १० गतेबाट...

माघ २८मा सौगात र दियाको ‘मन्त्र’

काठमाडौँ । चलचित्र ‘मन्त्र’को फस्ट लुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र...

डिसेम्बर ३ मा आरआरआर ट्रेलर सार्वजनिक हुने

एजेन्सी । राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगण अभिनीत बहुप्रतिक्षित चलचित्र...

शान्ति ठटालको स्वरगाथा

घरका मान्छेले पनि यसलाई पढाइमा रुचि छैन; पठाइदिऊँ कोलकत्ता भने । कला मन्दिरमा एक...

जातीय विभेदविरुद्धको लघु चलचित्र प्रतियोगिता हुने

काठमाडौँ । जातीय विभेदविरुद्ध लघु चलचित्र प्रतियोगिता हुने भएको छ । नेपाल चलचित्र निर्देशक...

एकसाथ दुई रियालिटी शोको आवेदन खुल्ला

काठमाडौँ । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा दुई रियालिटी शो ‘मेरो डान्स कप यूएसए-४’...

दुलही बनिन् रेश्मा

काठमाडौँ ।  मोडल रेश्मा घिमिरे विवाह बन्धनमा बाँधिएकी छन् । आज विराटनगरमा भइरहेको विवाहमा...

स्नातकोत्तर गरेकी महिलासँग ‘मुकुन्दे’को विवाह तयारी !

काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल मुकुन्द घिमिरे ‘मुकुन्दे’ को विवाह हुने भएको छ ।...

यामीको ३३औँ जन्मदिन

काठमाडौँ । बलिउड अभिनेत्री यामी गौतमले आज आफ्नो ३३औँ जन्मदिन मनाइरहेकी छन् । यामीले...

नेपाल फर्कियो ‘आँधी तुफान २’ टिम

काठमाडौँ । चलचित्र ‘आँधी तुफान २’ टिम नेपाल फर्किएको छ । दुईवटा गीतको छायांकन...

पुसमा आईसी डिजाइनर रनवे हुँदै

काठमाडौँ । विगतका वर्षहरूमा झैँ यो वर्षसमेत ‘आईसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना...

राशिको नयाँ गीत सार्वजनिक (भिडिओ)

भिडिओमा कलाकार शिशिर पौडेल र रुविना अधिकारीको अभिनय छ ।

एउटा गजबको नाटक ‘एनिमल फार्म’

विश्वका धेरै भाषामा अनूदित एनिमल फार्म नेपाली भाषामा पनि उपलब्ध छ ।

चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण...

क्याट्रीनाको विवाहमा मोबाइल लैजान नपाइने

एजेन्सी । बलिउड अभिनेत्री क्याट्रिना केफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो साता विवाह...

1 2 121 122 123 299 300