राशिको नयाँ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । गायिका राशि रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक भएको छ । राशिलाई गायनमा गायक राजेश भण्डारीले साथ दिएका छन् । केशव पौडेलको शब्द र राजेशकै संगीत रहेको गीतमा एम थापाको संगीत संयोजन रहेको छ ।

भिडिओमा कलाकार शिशिर पौडेल र रुविना अधिकारीको अभिनय छ । शम्भु चालिसेको छायाँकन, राजेशकुमारको सम्पादन रहेको भिडिओमा निर्देशन तथा कोरियोग्राफी चित्र मास्की मगरले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *