मनोरञ्जन

वैशाख २३मा ‘लक्का जवान’ प्रदर्शन हुने

काठमाडौँ । चलचित्र ‘लक्का जवान’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आगामी...

सारा भन्छिन्- आमालाई मसँग काम गर्न मन पर्दैन

काठमाडौँ । अभिनेत्री सारा अलि खानले आफ्नी आमा अभिनेत्री अमृता सिंहसँग एक विज्ञापनमा एकसाथ...

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज मुम्बई एयरपोर्टबाट पक्राउ

उनी एक शोका लागि दुबई जान लागेका बेला एयरपोर्टबाटै पक्राउ परेकी हुन् । 

सकियो लक्ष्मी र मुकुनको ‘विच्छेद’ छायांकन

काठमाडौँ । चलचित्र ‘विच्छेद’को छायांकन दुई वर्षपछि सकिएको छ । २०७६ चैत २५ गतेबाट...

मङ्सिर २३ बाट १९औँ किम्फ हुने

काठमाडौँ । १९ औँ काठमाडौँ अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) आयोजना हुने भएको छ...

किन ‘किस सिन’ दिन चाहँदैनन् आलिया-रणवीर ?

एजेन्सी। रणवीर सिंह र आलिया भट्ट यति बेला आफ्नो आगामी चलचित्र ‘रकी और रानी...

पूर्व डेपुटी गभर्नर शिवाकोटीले ल्याए वित्तीय साक्षरता गीत

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले वित्तीय साक्षरता जगाउने गीत...

ईओजीको टिजर सार्वजनिक (भिडिओ)

संगीत सापकोटाको लेखन रहेको चलचित्रमा सगुन पोख्रेलको लगानी छ ।

रेखा थापाको पक्षमा दिपकराज गिरी

काठमाडौँ। कलाकार दीपकराज गिरीले अभिनेत्री रेखा थापा राप्रपाकाे महामन्त्रीमा उम्मेदवार बनेकोप्रति समर्थन जनाएका छन्...

नेपाल आइपुगिन् र्यापर राजा कुमारी

काठमाडौँ । इन्डियन-अमेरिकन र्‍यापर द राजा कुमारी नेपाल आएकी छन् । उनी आज शुक्रबार...

करिश्मा मानन्धर कक्षा १२ मा उत्तीर्ण

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छन् । उनले...

राप्रपाको महामन्त्रीमा अभिनेत्री रेखा थापाको उम्मेदवारी दर्ता

राजेन्द्र लिङ्देनको प्यानलबाट थापाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

रचना रिमालले गरिन् १२ कक्षा पास

काठमाडौँ । गायिका रचना रिमालले कक्षा १२ पास गरेकी छन् । उनले जिपिए ३.४४...

फ्राइडे रिलिज : ओभरडोज

चलचित्रको ट्रेलर दर्शकले मन पराएकोले पनि चलचित्रले राम्रो व्यापार गर्नेमा श्रेष्ठ ढुक्क छन् ।

चलचित्र निर्माणमा फर्किए छविराज ओझा

काठमाडौँ । बाघ निर्माता भनेर चिनिने छविराज ओझा चार वर्षपछि चलचित्र निर्माणमा फर्किँदैछन् ।...

लघु चलचित्र ‘थर्ड आई’ को शुभमुहूर्त

काठमाडौँ । आशुतोष फिल्मस् प्रोडक्सनको ब्यानरमा लघु चलचित्र ‘थर्ड आई’ बन्ने भएको छ ।...

‘बाउन्सर’ अभिनेता गिरीले अब ‘बजरंगी’ सुरु गर्ने

काठमाडौँ । चलचित्र ‘बाउन्सर’ का अभिनेता प्रशान्त गिरी अमेरिकाबाट फर्किएर समाजसेवामा सक्रिय भएका छन्...

चलचित्र ‘रबर सिटी’ बन्ने

काठमाडौँ । निर्देशक विनोद पौडेलले चलचित्र ‘रबर सिटी’ बनाउने भएका छन् । उनले चलचित्रको...

एसराजको ‘मसानघाट २’ सार्वजनिक

काठमाडौँ । एसराज गराचले अभिनय गरेको ‘मसानघाट २’को भिडिओ सार्वजनिक भएको छ । गीतमा...

‘लाखे’ बनाउँदै सम्राट

केही कलाकार अडिसनमार्फत छनोट गरिने तयारी छ ।

1 2 120 121 122 299 300