देश

एमालेबाट धरानकाे मेयरकी प्रत्याशी भन्छिन्, पाँच महिनामा खानेपानी समस्या समाधान गर्छु (अन्तर्वार्ता)

पाँच वर्ष उपमेयर भएको बेला धराने जनताका लागि काम गरेको छु ।

दुईपटक संसद भंग गर्नेलाई जनताले विश्वास गर्दैनन् : परराष्ट्रमन्त्री

उनले अबको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित भएको दावी गरे ।

नेपाली कांग्रेस गोकर्णेश्वरको चुनावी र्‍याली (तस्वीरहरू)

र्‍यालीपछि जोरपाटीमा सम्पन्न भएको कोणसभालाई कांग्रेस महामन्त्री गगन थापाले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका...

बहुमतकाे सरकार ढलाउने ओलीलाई मत माग्ने नैतिक अधिकार छैन : महामन्त्री थापा

अहिले ओलीले एमालेको साख बचाउन जोसँग पनि गठबन्धन गर्दै हिँडेको उनको आरोप छ ।

तनहुँको घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच हात हालाहाल

कांग्रेस तनहुँ सभापति जितप्रकाश आलेले विज्ञप्ति निकालेर घटनाबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका...

दार्चुलामा सर्पले टोकेर ४ वर्षीय बालकको मृत्यु

जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने क्रममा बालकको मृत्यु...

रामधुनीका उम्मेदवार भन्छन्, विकासका लागि मिलेर काम गर्छौं

नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार चन्द्रकुमार चौधरी सडकहरूको स्तराेन्नति गर्दै सडक सञ्जालको विकास गर्ने...

देशको विकास नेकपा एमालेले मात्रै गरेको छ -अध्यक्ष ओली

एमाले सबै किसिमका गठबन्धन र षडयन्त्रविरुद्ध लड्न सक्षम छ...

निर्वाचन प्रक्रिया सुधार हुँदै गएकाे आमनिर्वाचन पर्यवेक्षण समितिकाे ठहर

राजनीतिक दलका कार्यकर्ता चुनावी प्रचारप्रसारमा संयमित भएका कारण मतदाताले सुरक्षित महसुस गरेको जियोकले जनाएको...

प्रमुख बन्ने तयारीमा सप्तरीका वडाध्यक्षहरू

प्रमुखमा टिकट नपाउनेहरूले वडाध्यक्षमै उम्मेदवारी दोहोर्याएका छन्...

गोरखाको पालुङटारमा जसपा र एमाले गठबन्धन

जसपाले गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा भने माओवादीसँग गठबन्धन गरेको छ ।

ओली राजावादी भनेर कराउँदै हिँड्नेले दमकमा राजावादी बाेके : ओली

विश्वमा नै चिनिएको दमक बिगार्नको लागि केही तत्त्व सक्रिय भएको ओलीको आरोप छ ।

मतदानमा सहभागी हुन गण्डकीका मुख्यमन्त्री पोखरेको अपिल

लामो र कठोर बलिदानपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि बचाई राख्नका लागि आवधिक...

निर्वाचन तयारी : उपत्यकामा पुग्दै निर्वाचन साम्रगी (तस्वीरसहित)

निर्वाचनका लागि देशभरका सबै ठाउँमा आवश्यक सामग्री पुगिसकेकाे छ ।

कैलालीका महिला उम्मेदवार भन्छन्, ‘महिलाका क्षेत्रमा देखिने गरी काम गर्छौं’

महिलाका लागि पालिका घरजस्तै बनाउनेछु...

रसुवाको उत्तरगयास्थित मतदानस्थलमा त्रिपालको व्यवस्था

जिल्लाका ५१ वटै मतदान केन्द्रमा त्रिपालको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग परामर्श भइरहेको...

मौन अवधिमा कसरी हुन्छ सामाजिक सञ्जाल नियन्त्रण ?

सूचना प्रविधि विज्ञ उल्लेख निरौलाले निर्वाचनको मौन अवधिमा आयोगले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न नसक्ने...

पाल्पा रामपुरका मतदाता भन्छन्, ‘खानेपानी ल्याइदिनेलाई मात्र भोट’

जनतामाझ आफूले बोलेका कुरा पूरा गर्न सक्ने योजना मात्रै लिएर आउन मतदाताको सुझाव...

दुहबीको मुसहर बस्तीमा युवामाथि छुरा प्रहार, प्रहरी भन्छ, आरोपप्रत्यारोप हाे

घटनास्थलमा पुगेको प्रहरीलाई स्थानीयले छुरा प्रहार गर्ने व्यक्तिको बारेमा जानकारी गराउँदा पनि कुनै वास्ता...

एमालेको घोषणा : भेरीगंगालाई देशकै उदाहरणीय र नमुना नगरपालिका बनाउने

उम्मेदवार ढकाल, बोहरा लगायत अन्य उम्मेदवारहरू सँगै चुनावी प्रचार–प्रसार टोलीले मतदाताको घरदैलोमा पुगेर आफ्ना...