देश

निर्वाचन आचारसंहिता विपरीत काम गर्ने सहायक निर्वाचन अधिकृत हटाइए

बैठकले निर्वाचन आचारसंहिता कार्यावन्नको प्रभावकारी अनुगमन गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्ने...

निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसर हो : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा...

आचारसंहिता विपरीत मत माग्ने पत्रकार संगठनलाई आयोगको स्पष्टीकरण

मतदाताहरूलाई अपिलको विषयको विज्ञप्ति सार्वजनिक गर्ने विभिन्न पाँच पत्रकार संगठनलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश...

निर्वाचन अवधिभर सुर्खेतमा मादक पदार्थ विक्री वितरणमा निषेध

सुर्खेत जिल्ला भर स्थानीय तहको निर्वाचनलाई लक्षसत गर्दै जिल्ला भर मादक पदार्थ पूर्ण रूपमा...

प्रधानमन्त्री देउवा र प्रचण्डले भोलि धनगढीमा चुनावी सभालाई सम्बोधन गर्ने

पार्टीको गाउँ समितिले चुनावी सभा आयोजना गरेको छ ।

बैतडीका सीमानाका तीन दिन बन्द

बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख, १० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३३६ वडा...

विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौँ महानगरलाई अगाडि बढाउँछु : नेत्री सिंह

काठमाडौँलाई समृद्ध महानगर बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काम गर्ने...

गठबन्धनका नेताले मत माग्ने नाममा जनता तर्साए : अध्यक्ष ओली

अध्यक्ष ओलीले आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट हुने समेत बताए ।

चोरीका ल्यापटप, क्यामेरा तथा मोबाइलसहित २ जना पक्राउ

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

वीरेन्द्रनगरको नगरप्रमुखका त्रिपक्षीय भिडन्त, को कति बलियो ?

वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा दुई जना स्वतन्त्रसहित १३ जनाको र उप–मेयरमा पनि दुई जना...

निर्वाचनका दिन खोप सञ्चालन नहुने

यसअघि मन्त्रालयले मतदान केन्द्रमा नै खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको थियो ।

कामीरिताले राखे २६औँ पटक आरोहणको कीर्तिमान

रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औँ पटक सगरमाथाको सफल आरोहण गरी...

निर्वाचनका लागि नेपाल भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

पर्सा जिल्लामा १६७ वटा मतदानस्थल र ४०४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

पाेखराबाट प्रचण्डले दाेहाेर्‍याए- गठबन्धनलाई नजिताए देश दुर्घटनामा जान्छ

गठबन्धन गर्दा सबैलाई फाइदा हुने भन्दै त्यसको सदुपयोग गर्न आग्रह गरे ।

जनताले दिएको मतको सम्मान गर्छाैं : महामन्त्री थापा

कांग्रेस काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्षका उम्मेदवार मुकुन्द रिजालले काठमाडौँको विकासका लागि कांग्रेसले महिला उम्मेदवारलाई...

गठबन्धनले कांग्रेसलाई फाइदैफाइदा, गठबन्धनविरुद्ध गए कारबाही : देउवा

देउवाले गठबन्धनमा शंका गरेर असहयोग कसैले गरेको प्रमाणित भए कारबाही गर्ने चेतावनी दिएका छन्...

केपी ओली बयलगाढा दर्शनका प्रवर्तक, संविधानको माया छैन : नेपाल

नेपालले गठबन्धन दलभित्र कसैले पनि आफूलाई ठूलो ठानेर दम्भ देखाउन नहुने बताए ।

काँग्रेसले संसद्लाई बन्धक बनायाे : अध्यक्ष ओली

पत्रकार सम्मेलनमा ओलीले निर्वाचनका लागि ६७ बुँदै अपिल पढेर सुनाएका थिए ।

वीरगञ्ज महानगरका दुबै प्रतिस्पर्धीको भर कांग्रेस

शनिबार वीरगञ्जमा गठबन्धनले पाँचै दलका वडा अध्यक्षहरूलाई साझा उम्मेदवार राजेशमान सिंह र ईम्तीयाज आलमलाई...

आचारसंहिता प्रतिकुल समाचार सम्प्रेषण गर्ने २३ वेब पोर्टललाई कारवाही

८ वटा रेडियोलाई निर्देशन र र्दुइ वटालाई ध्यानाकर्षण गराएको काउन्सिलले जनाएको छ ।