निर्वाचन तयारी : उपत्यकामा पुग्दै निर्वाचन साम्रगी (तस्वीरसहित)

काठमाडाैँ । निर्वाचन आयाेगले आसन्न स्थानीय निर्वाचनकाे तयारी अन्तिम चरणमा पुर्‍याएकाे छ । निर्वाचनका लागि देशभरका सबै ठाउँमा आवश्यक सामग्री पुगिसकेकाे छ । त्यही क्रममा उपत्यकामा पनि निर्वाचन सामग्री स्थानीय बुथसम्म पुर्‍याउन थालिएकाे छ ।
आयाेगले देशभरका सबै स्थानीय तहमा सामग्री पुर्‍याएपछि अन्तिममा उपत्यकामा सामग्रीकाे ढुवानी गरिरहेकाे हाे । साेही क्रममा  जिल्ला प्रशासन कार्यालय काठमाडाैँबाट उपत्यकाका विभिन्न स्थानमा निर्वाचन सामग्री लगिन लागिएकाे हाे ।
तस्वीर
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *