हामीले समाजवाद भन्याैँ, गर्नचाहिँ केही गरेनाैँ : प्रचण्ड (भिडिओसहित)

उनले कृष्णसेन इच्छुकबारे प्रकाश पार्नु नै चुनाैतीपूर्ण रहेकाे ‍‍औंल्याए ।

प्रतिबन्ध !

उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध संघर्षका हातहरू

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारेको सर्वोच्चको फैसला प्रतिगामी : योगेश

काठमाडौँ । एमालेका सचिव एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउनेगरी सर्वोच्च...

‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण’

काठमाडौँ । एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउनेगरी सर्वोच्च अदालतले गरेको...

महन्थको चेतावनी- पुनः आन्दोलन हुनसक्छ, हामी सबै मर्नै आएका हौँ

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संसदीय दलका नेता महन्थ ठाकुरले पुनः आन्दोलन...

झलनाथको टिप्पणी- ‘एमाले अदालतले बनाएको पार्टी हो’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पूर्वदल नेकपा (एमाले)...

झलनाथले भने- नीति तथा कार्यक्रमले कला साहित्यलाई छोएन, साहित्यबिनाको देश खोक्रो हुन्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले...

विमलेन्द्रलाई प्रमुख अतिथि बनाइएपछि जनप्रतिनिधिले बहिष्कार गरे शपथ ग्रहण

जनकपुरधाम । नेपाली कांग्रेस नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाइएपछि जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले...

संसद्मै ओलीले भने- एमाले फुटाउन सभामुखले पदीय जिम्मेवारी बिर्सनुभयो

काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन सभामुख...

ओलीकाे आराेप- नीति तथा कार्यक्रमले भ्रष्टाचारकाे मार्गप्रशस्तै गरेकाे छ

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आव २०७९/८० काे...

६ महानगर : बालेनले जित्दा कांग्रेसलाई घाटा, एमाले शून्यमा खुम्चियाे

पाेखरा, भरतपुर, ललितपुर, वीरगञ्ज र विराटनगरमा भने गठबन्धनले जितेकाे छ ।

एमालेकाे संसदीय दलकाे बैठक बस्दै

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे संसदीय दलकाे बैठक बस्दैछ । बैठक बुधबार...

याे निर्वाचनले कांग्रेसकाे लाेकप्रियता बढेकाे प्रमाणित गर्‍याे : गगन (भिडिओसहित)

उनले नेपाली कांग्रेसका लागि राजनीतिकाे नयाँ अध्याय शुरू भएकाे बताए ।

‘राजनीतिमा नैतिकताकाे खडेरी लागेकाे बेलामा रवीन्द्रकाे राजीनामाले ठूलाे पाठ सिकाएकाे छ’

काठमाडाैँ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रकाे राजीनामाबाट अन्य...

रवीन्द्र मिश्रले दिए विवेकशील साझाकाे अध्यक्ष पदबाट राजीनामा

काठमाडाैँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । उनले...

जित पक्का भएपछि बालेनले भने- धेरै मत ल्याएकाे हाे बहुमत हाेइन, विजय र्‍याली/जुलुस नगराैँ

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकाे मेयरमा निर्वाचित हुने पक्का भएपछि बालेन्द्र (बालेन) साहले विजय र्‍याली...

बालेनकाे जित पक्का : गन्न बाँकी १९ हजार, मतान्तर २० हजार

काठमाडाैँ महानगरपालिकाकाे मेयरमा बालेन्द्र (बालेन) साह निर्वाचित हुने पक्का भएकाे छ ।

1 2 51 52 53 222 223