एमालेकाे संसदीय दलकाे बैठक बस्दै

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे संसदीय दलकाे बैठक बस्दैछ । बैठक बुधबार अपराह्न ४ बजेका लागि बानेश्वरमा बाेलाइएकाे छ ।

बैठकले सरकारकाे आव २०७९/८० काे नीति तथा कार्यक्रमबारे धारणा बनाउने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *