ओलीकाे आराेप- नीति तथा कार्यक्रमले भ्रष्टाचारकाे मार्गप्रशस्तै गरेकाे छ

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आव २०७९/८० काे नीति तथा कार्यक्रमले भ्रष्टाचारकाे मार्गप्रशस्तै गरेकाे आराेप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *