निर्वाचित भएपछि बालेनले भने- विजय भएकाे हाेइन, काठमाडाैँ बनाउने कार्यकाे आरम्भ भएकाे हाे (भिडिओसहित)
२०७९ जेठ १३ गते

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकाे मेयर पदमा निर्वाचित भएपछि बालेन्द्र साहले मतदातालाई धन्यवाद दिएका छन् । उनले या आफ्नाे विजय नभइ महानगर बनाउने कार्यकाे आरम्भ भएकाे पनि बताएका छन् । उनले भने, ‘यसलाई हामीले विजयकाे रूपमा भन्दा पनि महानगर बनाउने कार्यकाे आरम्भ भएकाे रूपमा लिएका छाैँ ।’
उनले आफूले सबैजनालाई समेटेर लानेसमेत बताएका छन् ।
२०७९ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित








