विराटनगर

विराटनगरमा बाढीले २५ घर विस्थापित, इटहरीमा घरमा पानी पस्यो

विस्थापितहरूको नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार...

विराटनगरलाई सुधार गर्न एलिटद्वारा यस्ता सुझाव

विराटनगरको शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, सरसफाइ, ट्राफिक व्यवस्थापन लगायतका विषयमा २१ बुँदे सुझाव...

विराटनगरस्थित आरोहण गुरुकुलमा नाटक ‘द स्कुल ब्वाइ’ मञ्चन हुँदै

विलियम ब्लेकको कवितामा आधारित नाटक 'द स्कुल ब्वाइ' मञ्चन हुँदै...

गठबन्धनभित्र अन्तरघातः विराटनगरको कार्यपालिकामा एमालेको एकल बहुमत

योसँगै, २९ सदस्यीय कार्यपालिकामा एमालेको संख्या १६ पुगेको हो...

मोरङ व्यापार संघ र विराटनगर क्याम्पसद्वारा सहमति पत्रमा हस्ताक्षर

उद्योग तथा व्यवसाय क्षेत्रको अध्ययन अनुसन्धान गर्न टेवा पुग्ने गरी सहमति पत्रमा हस्ताक्षर...

विराटनगरमा जेरिएटिक अस्पताल शिलन्यास; २५ करोडको लागतमा निर्माण गरिँदै

नवनिर्वाचित प्रमुख नागेश कोइरालाले समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त...

नयाँ र पुराना वडा अध्यक्ष एकै ठाउँमा, नागरिक भन्छन् ‘मिलेर वडाको विकास गर’

हामी नागरिकको तर्फबाट वडाको विकासमा सबै खालको सहयोग गर्न तयार छौँ...

विजय उत्सवको तयारीमा विराटनगरको आदर्श मावि बाहिर देखिएका दृश्य(तस्वीरहरू)

जो कोही निर्वाचित भएर आएपनि यही विद्यालयको गेटदेखि नै नारा जुलुस र बाजागाजासहितको विजय...

विराटनगर महानगर प्रमुख-उपप्रमुख भन्छन्, ‘सबैको साझा भएर काम गर्छाैँ’

घोषणा पत्रसँगै मतदाता शिक्षामा काम गर्नुपर्ने उनको सुझाव छ...

विराटनगर महानगरमा भारी मतान्तरका साथ नागेश कोइरालाको अग्रता

जारी मतगणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा घोषणा गरेको मतपरिणाम...

विराटनगर महानगरमा कोइरालाको अग्रता कायमै

कांग्रेसका नागेश कोइरालाले पाँच हजार ८३५ मतले अग्रता...

विराटनगरमा गठबन्धन : कांग्रेसले मतान्तर बढायो, जसपालाई आफ्नै वडामा धोका

यादवको भोट बैंक भनेर चिनिएको विराटनगर १४ जतुवाको मत पनि एमालेकी कार्कीलाई नै गएको...

विराटनगरमा कांग्रेसको अग्रता कायम, उपमेयरमा बढ्दो मतान्तर

गठबन्धनका उपमेयरका उम्मेदवार यादवभन्दा एमालेकी कार्कीले १९२१ मतले अग्रता लिएकी हुन्...

मोरङको विराटनगर १६ मा कांग्रेस विजयी

विराटनगरका १, २, ३, १५ र १८ नं वडामा मतगणना जारी...

विराटनगरमा फराकिलो मतान्तरले कांग्रेसको अग्रता

कांग्रेसका नागेश कोइरालाले ३०६० मत ल्याउँदा नेकपा एमालेका सागर थापाले २२२३ मत प्राप्त गरेका...

विराटनगर अपडेट; बढ्दो मतान्तर, कांग्रेसको अग्रता कायमै

कांग्रेसका नागेश कोइरालाले १०३८ मत प्राप्त गर्दा नेकपा एमालेका सागर थापाले ७७४ मत प्राप्त...

विराटनगरमा १२ सय मत गणना, कांग्रेसको अग्रता

उपमेयरमा भने जसपाका अमरेन्द्र यादवले २०६ मत ल्याउँदा उनलाई पछि पार्दै एमालेकी शिल्पा निराला...

विराटनगर महानगरको वडामा मतगणना शुरू

महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना...

मोरङको विराटनगर महानगरमा ६७ प्रतिशत मत खस्यो, कुन वडामा कति

विराटनगरमा सर्वदलीय बैठक बस्ने तयारी, बैठकले मतगणनाको बारेमा निर्णय गर्ने...

विराटनगरका मेयर उम्मेदवार थापाद्वारा मतदान

विराटनगर मेयर उम्मेदवार सागर थापाले आफ्नो मताधिकारको उपयोग...

1 2 3