विराटनगरका मेयर उम्मेदवार थापाद्वारा मतदान

विराटनगर । नेकपा एमाले मोरङका विराटनगर मेयर उम्मेदवार सागर थापाले आफ्नो मताधिकारको उपयोग गरेका छन्।

मेयर उम्मेदवार थापाले आधारभूत विद्यालय कन्चनबारीस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *