खेलकुद

मेस्सी र एमबाप्पे चम्कँदा पीएसजीको सहज जित

पीएसजीको जितमा लियोनेल मेस्सी र किलियन एम्बाप्पेले २-२ गोल गरेका थिए ।

लिभरपुलले शतप्रतिशत जित निकाल्दा एट्लेटिको नकआउट चरणमा

समूह 'बी' अन्तर्गत जित्नै पर्ने खेलमा एट्लेटिकोले पोर्टोलाई ३९१ ले पाखा लगायो।

‘शीर्षस्थान’काे होडमा इन्टर मिलान र रियल म्याड्रिड

काठमाडाैँ । यूराेपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूहचरणकाे अन्तिम खेलमा समूह ‘डी’ काे विजेता बन्ने...

रोमाञ्चक खेलमा एभर्टनद्वारा आर्सनल पराजित

सुरुवाती अग्रताका बाबजुद आर्सनल एभरटनसँग पराजित भएको छ ।

एसिया कप क्रिकेटका लागि खेलाडी छनोट   

नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्नेछन् ।

न्युजिल्यान्डविरुद्ध भारतको कीर्तिमानी जित

भारतले पनि टेस्ट क्रिकेट इतिहासकै फराकिलो जित हात पार्‍यो ।

नेपालकी जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिङ्गल फाइटमा अ‍मेरिकी रेस्लर जेसी स्ट्रोम पराजित गरेकी हुन् ।

म्यान-यूको संघर्षपूर्ण जित, टोटेनह्याम लयमा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले आइतबार संघर्षपूर्ण जित निकाल्दा टोटेनह्यामले पछिल्लो तीन खेलसम्म लगातार...

लुम्बिनी प्रदेश यू–१९ क्रिकेटको च्याम्पियन

आइतबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई १ सय १३ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो...

बार्सिलोना बेटिससँग स्तब्ध, रियलको जित

शीर्षस्थानमा रहेको रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ ।

चेल्सीलाई पछि पार्दै म्यानचेस्टर शीर्ष स्थानमा

वाट्फोर्डमाथि सहज जित निकाल्दै म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ ।

वेस्टह्यामसँग चेल्सीको अप्रत्याशित हार

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा चेल्सी अप्रत्याशित हारको बेहोरेको छ। शनिबार बेलुका भएको खेलमा...

एनआरटी र च्यासलको बराबरी

बराबरीसँगै च्यासलले तीन खेलबाट चार अंक जोडेको छ ।

भारतमा अहिलेसम्मकै कम रन !

न्युजिल्यान्डले भारतसँग बनाएको यो सर्वाधिक कम स्कोर पनि हो।

जन्मभूमिमा अजाजको सनसनी, एक्लैले लिए १० विकेट

भारतमा कुनै पनि स्पिनरको यो सर्वाधिक उच्चस्तरको प्रदर्शन हो ।

संकटासँग मनाङको राेमाञ्चक बराबरी

मनाङ दुई पटक खेलमा पछि परेर पनि खेलमा फर्किएको थियो ।

सीता रानामगरले हङकङमा टी-२० क्रिकेट खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमकी उपकप्तान सीता राना मगरले हङकङ्मा आयोजना हुने महिला...

मेन्छयायेम गाउँपालिकाको फुटबल टिम विजयी

तेह्रथुम । जिल्लाको म्याङलुङ्ग नगरपालिकामा -८ र सनराइज युवा क्लब कोबेकको संयुक्त आयोजनामा सञ्चालन...

मंयकको शतकमा भारत सम्हालियो, कोहली र पुजारा ‘फ्लप’

काठमाडौँ । न्युजिल्यान्डसँगको दोस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली भारत राम्रो लयमा देखिएको छ...

मार्टिन्सको ह्याट्रिकसँगै सातदोबाटो शीर्षमा

काठमाडौँ । काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मार्टिन्स अजयीले ह्याट्रिक गरेपछि...

1 2 206 207 208 391 392