मनोरञ्जन

संगीतको संयोजनमा शरीरले व्यक्त गरेको त्यो दुखाइ- ऐया! माया

'संगीतसँग पात्रहरूले देखाएका हाउभाउले छटपटी हुन्छ, बेचैनी हुन्छ, पात्रलाई आफूमा नै पाएको महसुस हुन्छ'

नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने मिस नेपाल वर्ल्ड प्रियंकाकाे प्रतिबद्धता

उनले मिस नेपाल वर्ल्ड बन्न वर्षौंदेखि बुनिरहेको सपना साकार हुँदा त्यसलाई व्यक्त गर्नका लागि...

सुवर्ण थापा निर्देशित सस्पेन्स थ्रिलर चलचित्र ‘म’ को टिजर सार्वजनिक

आगामी साउन २० गते रिलिज हुने फिल्मको सम्पादन वनिष शाहले गरेका हुन्...

‘चिसो मान्छे’ले दुई दिनमै कमायो १ करोड ४ लाख !

‘चिसो मान्छे’ एउटा यात्रा कथा हो ।

चलचित्र ‘लू’ को सूटिङ मंसिरबाट

काठमाडौँ । क्यारो फिल्म्स ले निर्माण गर्ने भनिएको नेपाली चलचित्र लू को सूटिङ आउँदो...

कुमार प्रयासकाे ‘अस्ताएकी आमा’ सार्वजनिक (भिडिओसहित)

काठमाडाैँ । गायक कुमार प्रयासकाे ‘अस्ताएकी आमा’ गीत सार्वजनिक भएकाे छ । गीत गायक...

आहुतिको गीत ‘आऊ सँगसँगै’ सार्वजनिक

समाजमा रहेका असमानता र विभेदहरू एक्लै होइन ‘सँगसँगै’ मिलेर हटाउनुपर्नेमा गीतले जोड दिएको छ...

प्रियंका रानी जोशी बनिन् मिस नेपाल

काठमाडौं । २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन् । शनिबार काठमाडौं...

अझै चर्को गुञ्जिँदै जाओस् ‘चोरको स्वर’ !

दैनिक सामान्य जनजीवन बदलिँदो गतिबाट दौडिरहेको भएपनि यस्ता नाटक र कलाले नै हाम्रो संस्कृतिको...

ऐतिहासिक चलचित्र ‘नालापानी’ तिहारमा रिलिज हुने

काठमाडौँ । नेपाली चलचित्र ‘नालापानी’को रिलिज मिति तोकिएको छ । यो चलचित्र तिहारको अवसर...

आलिया भट्ट अभिनित बलिउड चलचित्र ‘ब्रह्मास्त्रः शिवा’ ट्वीटरमा बहिष्कार

फिल्मकी अभिनेत्री आलिया बलिउडमा नातावादको उत्पादनमा संलग्न भएको भन्दै...

यी कलाकारले पाउने छन् विमानस्थलको ‘भिआइपी कक्ष’ प्रयोग गर्न

४० जना कलाकारले विमानस्थलको भिआइपी(भिआइपी) कक्ष प्रयोग गर्न पाउने भए ।

रणबीर कपूर अभिनित ‘ब्रह्मास्त्रः शिवा’ को ट्रेलर सार्वजनिक

ट्रेलरमा ब्रह्मास्त्रलाई जल, वायु र अग्निजस्ता विभिन्न तत्वका शक्ति भरिएको अस्त्र बताइएको छ...

शरीर, आवाज र संगीतको नयाँ प्रयोगः असार ७ देखि ‘ऐया ! माया’ को मञ्चन शुरू

संवादविहीन पहिलो नेपाली नाटक 'पाँच' का निर्देशक सुदाम सिकेले 'ऐया ! माया' मा पनि...

डिजिटल प्लेटफर्ममा ‘चिसो एष्ट्रे’ आजबाट उपलब्ध

अभिनय र प्राविधिक पक्ष अब्बल रहेको सो फिल्मलाई विदेशी प्लेटफर्ममा समेत बेच्ने प्रयास भइरहेको...

सिक्किममा लाग्याे ‘कबड्डी-४’ माथि प्रतिबन्ध

सिक्किममा कबड्डी-४ शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।

विश्व सुन्दरी मानुषी चिल्लर अभिनित ‘सम्राट पृथ्वीराज’लाई लगानी उठाउनै मुस्किल

प्रदर्शनअघि विभिन्न विवादसँगै चर्चामा समेत रहेको यो फिल्मले प्रदर्शनपछि भने...

आज गायिका इन्दिरा जोशीको बिहे

उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लागेकी हुन् ।

गायनमा फर्किइन् समीक्षा अधिकारी

समीक्षा अधिकारी करिब पाँच महिनापछि फेरि गायनमा फर्किएकी छिन् ।

जी–बब र उनका आमाबुबाले हाले एक अर्काविरुद्ध उजुरी

यता जी–बबले भने मानहानीको मुद्दा दर्ता गराएका हुन् ।

1 2 101 102 103 298 299